Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

अर्थमन्त्रीद्वारा कूटनीतिक राहदानी फिर्ता

अर्थमन्त्रीद्वारा कूटनीतिक राहदानी फिर्ता
A A+ A-

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्नुभएको छ । अर्थमन्त्रीका रूपमा प्राप्त कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गरिएको जानकारी उहाँले दिनुभएको हो ।

अर्थमन्त्री खनालले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानी नं. डीए ०००२७१० को प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनुहुन यो राहदानी यसैसाथ संलग्न राखी अनुरोध गर्दछु ।”

प्रशासन महाशाखालाई अनुरोध गर्दै उहाँले आफ्नो कूटनीतिक राहदानी बुझाउनुभएको हो ।

2