Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
A A+ A-

काठमाण्डौ – मंगलबार स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । आजको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार १ सय रुपैयाँले बढेको छ ।
यससँगै सुनको कारोबार प्रतितोला २ लाख ९९ हजार ८ सयमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने एक तोला सुनको कारोबार २ लाख ९६ हजार ७ सय रुपैयाँमा भएको थियो ।
यस्तै आज १० ग्राम सुनको मूल्य भने २ लाख ५७ हजार ३० रुपैयाँ कायम छ । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज १६५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ६५ रुपैयाँमा कारोबार हुँदैछ ।

2