Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

एक वर्षमा नौ करोड ८४ लाख १४ हजार बराबरको सागसब्जी निर्यात

एक वर्षमा नौ करोड ८४ लाख १४ हजार बराबरको सागसब्जी निर्यात
A A+ A-

झापा। भारत, बङ्गलादेश र अमेरिकामा गरी एक वर्षमा रु नौ करोड ८४ लाख १४ हजार बराबरको सागसब्जी निर्यात भएका छ ।

प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले एक वर्षमा पूर्वी नाका काँकडभिट्टाबाटबाट उक्त सागसब्जी निर्यात गरेको जनाएको हो । आर्थिक वर्ष २०८२÷८३ मा छ हजार ५१९ मेट्रिक टन बन्दागाभी, सिमी र हरियो खुर्सानी निर्यात भएको हो ।

बन्दागोभी छ हजार २०१ मेट्रिक टन भारत निर्यात हुँदा रु नौ करोड ४७ लाख ६२ हजार विदेशी मुद्रा प्राप्त भएको छ ।

यसैगरी, हरियो खुर्सानी रु एक लाख ७६ हजारको र टमाटर रु एक लाख १७ हजारको बङ्गलादेश निर्यात भएको हो ।

सोही अवधिमा २६० मेट्रिक टन सिमी अमेरिका निर्यात हुँदा रु पाँच लाख ९९ हजार रकम नेपाललाई प्राप्त भएको छ ।

2