udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

वैदेशिक रोजगारीमा गएका श्रमिकको अवस्थाबारे विवरण बुझाउन मेनपावरलाई निर्देशन

वैदेशिक रोजगारीमा गएका श्रमिकको अवस्थाबारे विवरण बुझाउन मेनपावरलाई निर्देशन
A A+ A-

काठमाडौं। वैदेशिक रोजगार विभागले इजाजतपत्र प्राप्त मेनपावर व्यवसायीहरूलाई वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्थाबारे प्रगति विवरण पेस गर्न निर्देशन दिएको छ। विभागले एक सूचना जारी गर्दै २०८३ असोज २१ गतेभित्र संस्था अनुगमन शाखामा उक्त विवरण अनिवार्य रूपमा बुझाउन भनेको छ।

विभागको निर्णयअनुसार मेनपावर कम्पनीहरूले प्रत्येक तीन महिनामा आफूले पठाएका श्रमिकहरूको अवस्थाबारे जानकारी गराउनुपर्ने व्यवस्था छ। श्रमिकको हक, हित र सुरक्षालाई मध्यनजर गर्दै यो निर्देशन जारी गरिएको विभागले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार मेनपावर कम्पनीहरूले श्रमिकहरू गन्तव्य मुलुकमा सुरक्षित पुगे वा नपुगेको विषयमा उडान भएको १५ दिनभित्र जानकारी लिनुपर्नेछ। साथै, श्रमिकले सम्झौता बमोजिमको काम, तोकिएको तलब र अन्य सेवा-सुविधा पाए वा नपाएको विषयमा प्रत्यक्ष सम्पर्क गरी विवरण तयार पार्नुपर्नेछ।

यसरी सङ्कलित विवरण श्रमिकको उडान भएको २० दिनभित्र विभागको संस्था अनुगमन शाखाको इमेलमार्फत पठाउनुपर्नेछ। विभागले तोकिएको समयसीमाभित्र विवरण पेस नगर्ने वा श्रमिकको अवस्थाबारे सूचना अद्यावधिक नगर्ने मेनपावर कम्पनीमाथि वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही हुने चेतावनी दिएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action