Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

१०० अर्ब डलरको अर्थतन्त्रका लागि पूर्वाधारमा लगानी आवश्यक : पाण्डे

A A+ A-

काठमाडौं: नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य हासिल गर्न पूर्वाधार क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्वाधार विकासलाई सडक र पुल निर्माणमा मात्र सीमित नराखी समग्र आर्थिक विकासको आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका हुन्।

पाण्डेले सडक, पुल, प्रसारण लाइन, सिँचाइ, औद्योगिक क्षेत्र, डिजिटल सञ्जाल र खानेपानीजस्ता पूर्वाधारलाई एकीकृत रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए। उनले पूर्वाधार निर्माणसँगै तिनको सञ्चालन र मर्मतसम्भारलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताए। १०० अर्ब डलरको अर्थतन्त्र निर्माणसम्बन्धी अध्ययनले लगानीसँगै उत्पादन क्षमता विस्तार गर्नुपर्ने स्पष्ट सन्देश दिएको उनको भनाइ छ।

लगानीमैत्री वातावरणका लागि सरकारले नीतिगत स्थिरता र समयमै निर्णय गर्ने प्रक्रिया सुनिश्चित गर्नुपर्ने पाण्डेले बताए। उनले सरकार परिवर्तन भए पनि नीति नफेरिने अवस्था र अनुमानयोग्य नियम लगानीकर्ताका लागि सुरक्षाको प्रमुख आधार हुने उल्लेख गरे। सरकारले दीर्घकालीन योजना बनाउन सक्ने वातावरण निर्माण गर्नुपर्ने र निजी क्षेत्रले पुँजी, प्रविधि तथा उद्यमशीलतामार्फत उत्पादन र रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए। भरपर्दो पूर्वाधारले अनिश्चितताका कारण हुने खर्च घटाउने र उद्यम विस्तारमा सहयोग पुर्‍याउने उनको भनाइ छ।

2