udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सिजीको चाडपर्व अफर : १ लाख २ हजारसम्म क्यासब्याक र पक्का उपहार

सिजीको चाडपर्व अफर : १ लाख २ हजारसम्म क्यासब्याक र पक्का उपहार
A A+ A-

काठमाडौं। नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले बडादशैं तथा तिहारलाई लक्षित गर्दै विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ।

कम्पनीले आफ्नो वार्षिक अभियान ‘एक्सपेरियन्स लाइफ विथ सिजी’ अन्तर्गत ‘भरोसा नेपालीको, उत्सव दशैं, तिहारको’ योजना ल्याएको हो।

यस योजनाअन्तर्गत ग्राहकले सिजी तथा प्रिमियम ब्रान्ड सिजी मेरिडियाका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन र एयर कन्डिसनरको खरिदमा १ लाख २ हजार रुपैयाँसम्मको क्यासब्याक पाउनेछन्।

क्यासब्याकका साथै विभिन्न उपकरणमा पक्का उपहारको व्यवस्था गरिएको छ। कम्पनीका अनुसार फ्रन्ट लोड वासिङ मेसिनमा ६ केजी, टप लोडिङमा ४ केजी र सेमी अटोमेटिकमा २ केजी सर्फ एक्सेल उपहार पाइनेछ। त्यस्तै, माइक्रोवेभ ओभन खरिदमा कुकिङ किट र एयर कन्डिसनरमा निःशुल्क जडान सुविधा उपलब्ध छ।

ग्राहकको सुविधाका लागि कम्पनीले ‘नागरिकता भए पुग्छ’ भन्ने नारासहित शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा ल्याएको छ। साथै, ‘सिजी इलेक्स’ मार्फत पुरानो सामानसँग नयाँ साट्न सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध छ।

गत भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू भएको यो योजना देशभरका २२ वटा सिजी डिजिटल शोरुम, आधिकारिक बिक्री केन्द्र र अनलाइनमार्फत प्राप्त गर्न सकिनेछ।

कम्पनीले बिक्रीपछिको सेवाका लागि सिजी केयर एप र देशभरका ४० वटा सेवा केन्द्र सञ्चालनमा रहेको जनाएको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action