udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

पेट्रोलियम पदार्थको मूल्य नबढाउने निगमको निर्णय

पेट्रोलियम पदार्थको मूल्य नबढाउने निगमको निर्णय
A A+ A-

काठमाडौं: इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढाएर पठाए पनि नेपाल आयल निगमले उपभोक्ता मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भोटेकोशीमा आएको बाढीपहिरो र नजिकिँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै निगमले यस्तो निर्णय लिएको हो।

निगम सञ्चालक समितिको बुधबारको बैठकले असोज १५ गते बिहान १२:०१ बजेदेखि लागू हुने गरी साविककै खुद्रा मूल्य कायम राख्ने निर्णय गरेको छ। मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य अस्थिर हुँदा असोज १४ मा आईओसीले पठाएको नयाँ सूचीअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलमा २० रुपैयाँ २१ पैसा र मट्टीतेलमा १५ रुपैयाँ ९६ पैसा मूल्य बढेको छ। त्यस्तै, हवाई इन्धनमा प्रतिलिटर १८ रुपैयाँ ६६ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा मूल्य बढेर आएको छ।

मूल्य समायोजन नगर्दा निगमलाई आगामी १५ दिनमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ। विषम परिस्थिति र उपभोक्ताको हितलाई ध्यानमा राखेर तत्काल मूल्य नबढाउने निर्णय गरिएको निगमले जनाएको छ। यसैबीच, अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन पोखरा र भैरहवा विमानस्थलका लागि नाफा-नोक्सान नहुने गरी तोकिएको छ।

2

Betsixty

Roll the dice — this page

Einen Blick wert — crypto casino für spannende Casino-Action