Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

आज कुन तरकारीको मूल्य कति?

आज कुन तरकारीको मूल्य कति?
A A+ A-

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको थोक मूल्य सूची सार्वजनिक गरेको छ।

मितिका अनुसार आज बजारमा अधिकांश तरकारीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

बिहीबारको थोक मूल्यअनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ६५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ७५ रुपैयाँ र सानो लोकल गोलभेँडा ३५ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, रातो आलु ५७ रुपैयाँ र भारतीय सुकेको प्याज ८३ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।

अन्य तरकारीतर्फ लोकल गाँजर ११० रुपैयाँ, स्थानीय काउली ९७ रुपैयाँ, तने बोडी १३० रुपैयाँ, करेला १२५ रुपैयाँ र भिन्डी ९५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।

सागपातमा रायो र पालुंगोको साग प्रतिकिलो १७५ रुपैयाँ तथा च्याउमा कन्य च्याउ २३१ रुपैयाँ र डल्ले च्याउ ४२५ रुपैयाँमा बिक्री भइरहेको छ। कुरिलोको थोक मूल्य प्रतिकिलो ७५० रुपैयाँ रहेको छ।

समितिले सार्वजनिक गरेको यो मूल्य थोक बजारको हो। खुद्रा बजारमा उपभोक्ताले खरिद गर्ने मूल्य यसभन्दा केही बढी हुन सक्नेछ। केही तरकारीको मूल्य भने स्थिर रहेको समितिले जनाएको छ।

2