Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान
A A+ A-

काठमाडौं। सरकारले उखु किसानलाई एक अर्ब ५० करोड रुपैयाँ अनुदान दिने भएको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदानसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गरेकी छन् ।

मन्त्री चौधरीको निजी सचिवालयका अनुसार अनुदान रकम बर्दिया, रौतहट, कैलाली र कञ्चनपुरका उखु किसानलाई वितरण गरिनेछ ।

सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान दिँदै आएको छ । उखु उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले वार्षिक रूपमा यस्तो अनुदान उपलब्ध गराउँदै आएको हो ।

2