Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

पृथ्वी राजमार्ग खुलाउने काम तीव्र

पृथ्वी राजमार्ग खुलाउने काम तीव्र
A A+ A-

काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिक गलौंदीमा सडक भासिएर अवरुद्ध भएको राजमार्ग खुलाउने काम तीव्र गतिमा अघि बढाइएको छ।

त्रिशूली नदीको कटानका कारण सडक भासिएको क्षेत्रमा स्थानीय तहसँगको समन्वयमा ब्याक कटिङ गरी सडक खुलाउने काम भइरहेको छ। आज साँझसम्म यातायात पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको हो।

यसैबीच, पहिरोका कारण गएरातिदेखि अवरुद्ध बनेका बीपी र कान्ति राजमार्गको अवरोध हटाइएको छ। अवरोध हटेसँगै दुवै राजमार्गमा यातायात सञ्चालनमा आएका छन् ।

2