Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

टेस्लाले घटायो सन् २०२६ को पूँजीगत खर्च

टेस्लाले घटायो सन् २०२६ को पूँजीगत खर्च
A A+ A-

काठमाडौं। अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२६ का लागि आफ्नो पूँजीगत खर्चको अनुमान करिब २० प्रतिशतले घटाएको छ।

कम्पनीले बुधबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सन् २०२६ मा करिब २० अर्ब अमेरिकी डलर पूँजीगत खर्च हुने अनुमान गरिएको छ। यसअघि कम्पनीले २५ अर्ब डलरभन्दा बढी खर्च हुने प्रक्षेपण गरेको थियो।

टेस्लाले सेप्टेम्बर ३० मा समाप्त भएको तेस्रो त्रैमासिकमा ४ अर्ब ७० करोड डलर पूँजीगत खर्च गरेको छ। यो रकम विश्लेषकहरूले अनुमान गरेको ७ अर्ब ५० करोड डलरभन्दा कम हो।

खर्च कटौतीका बाबजुद कम्पनीले १ अर्ब ५३ करोड डलरको सकारात्मक स्वतन्त्र नगद प्रवाह (फ्री क्यास फ्लो) सार्वजनिक गरेको छ। यद्यपि, खर्च कटौतीको विवरण सार्वजनिक भएपछि टेस्लाको सेयर मूल्यमा उतारचढाव देखिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत इलन मस्कले टेस्ला र आफ्नो अन्तरिक्ष कम्पनी स्पेसएक्सबीच सम्भावित मर्जरबारे छलफल भइरहेको बताएका छन्।

यसका लागि दुवै कम्पनीले विशेष समिति गठन गरेको मस्कले जानकारी दिएका छन्। मर्जरको सम्भावनाबीच टेस्लाले एआई, रोबोटिक्स र चालकविहीन ट्याक्सीजस्ता महत्वाकांक्षी परियोजनामा पर्याप्त लगानी गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न लगानीकर्ताहरूले उठाएका छन्।

डिरेक्सनका वरिष्ठ उपाध्यक्ष रायन लीका अनुसार सकारात्मक नगद प्रवाह देखिए पनि अपेक्षाभन्दा कम पूँजीगत खर्चले कम्पनीको आगामी लगानी योजनाबारे अन्योल सिर्जना गरेको छ। इन्भेस्टिङ डट्कमका वरिष्ठ विश्लेषक थोमस मोन्टेरोले टेस्लाको नगद प्रवाह बढी नाफाभन्दा पनि योजनाभन्दा कम खर्च गरेका कारण सम्भव भएको बताएका छन्।

हाल टेस्लाको कार व्यवसाय मोडल ३ र मोडल वाईमा निर्भर छ, जबकि विश्व बजारमा प्रतिस्पर्धी कम्पनीहरूले सस्तो विद्युतीय कारहरू सार्वजनिक गरिरहेका छन्।

2