Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
A A+ A-

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ८ हजार ३ सय रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा १ सय ७५ रुपैयाँले घटेर ३ हजार ६ सय ५० रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

2