Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

तिहार नजिकिएसँगै भक्तपुरका प्रजापति समुदायलाई पाला बनाउन चटारो

तिहार नजिकिएसँगै भक्तपुरका प्रजापति समुदायलाई पाला बनाउन चटारो
A A+ A-

काठमाडौं: तिहार नजिकिएसँगै भक्तपुरका प्रजापति समुदायलाई माटोका पाला बनाउन भ्याइ नभ्याइ भएको छ। तिहारको अवसरमा घरघरमा माटोको पालामा बत्ती बाल्ने परम्परा रहिआएको छ। सोही परम्परालाई निरन्तरता दिँदै स्थानीयहरू यतिबेला पाला बनाउने काममा व्यस्त छन्।

भक्तपुरमा माटोका पाला बनाउने परम्पराको अवलोकन र अध्ययन गर्न विदेशी पर्यटकहरू समेत आउने गरेका छन्। यद्यपि, स्थानीय व्यवसायीहरूले भने चुनौतीको सामना गरिरहेका छन्। पछिल्लो समय विद्युतीय झिलिमिली बत्तीको प्रयोग बढ्दै गएको र अन्य स्थानमा उत्पादित पाला आयात हुन थालेपछि स्थानीय उत्पादनको माग घट्दो क्रममा छ।

कुनै समय तिहारको समयमा पाला बिक्री गर्न भ्याइ नभ्याइ हुने प्रजापति समुदायका लागि पछिल्ला वर्षहरूमा व्यापार गर्न कठिन हुन थालेको छ। बजारमा उपलब्ध सस्तो र आयातित विकल्पहरूले स्थानीय परम्परागत पेशालाई प्रभावित पारेको व्यवसायीहरूको भनाइ छ।

2