Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
अ+ अ-

काठमाडौँ- आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोलामा १ हजार ७०० रुपैयाँले घटेर २ लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन तोलामा २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। आज चाँदी तोलामा २ हजार ६८५ रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

2