काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गर्नुभएको छ ।
शुक्रबार मन्त्रालयमा विशेष कार्यक्रम गरेर जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान गर्नुभएको हो । कार्यक्रममा सञ्चारमन्त्री खरेलसँगै मन्त्रालयका सचिव राधिकाअलगायलसँगै घाइते पत्रकारको उपस्थिति थियो ।