Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

होलीको रङमा रमाए पर्यटक

होलीको रङमा रमाए पर्यटक
अ+ अ-

काठमाडौँ- वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने होली पर्व सोमबार काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षोल्लासका साथ सर्वसाधारणहरू एक आपसमा रङ, अबिर लगाउने र नाच गान गरेर मनाइरहेका छन् ।

वसन्तपुरमा होली मनाउनका लागि मानिसहरू जम्मा भएका छन् । विभिन्न मुलुकबाट नेपाल भ्रमणमा आएका विदेशी पर्यटक पनि रङै–रङको पर्व होलीको उमङ्गमा रमेका छन् । काठमाडौँको वसन्तपुर, ठमेल लगायतका स्थानमा नेपाली मात्रै नभई विदेशी पर्यटकहरू पनि एक आपसमा रङ, अबिर लगाएर नाच गान गरेर होली मनाइरहेका छन् ।

फोटो :गोरखापत्र अनलाइनका मनोजरत्न शाही

2