Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

काठमाडौँ १ मा रास्वपाकी रन्जु दर्शना विजयी

काठमाडौँ १ मा रास्वपाकी रन्जु दर्शना विजयी
अ+ अ-

काठमाडौँ- काठमाडौँ प्रतिनधिसभा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि रन्जु दर्शना १५ हजार ४५५ मतसहित विजयी हुनुभएको छ ।

काठमाडौँ १ का मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गर्नुभएको छ ।

नेकपा (एमाले) का मोहनराज रेग्मीले एक हजार ६१८ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्रले तीन हजार ९७२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कि मेनुका भण्डारीले ३४५ मत प्राप्त गर्नुभएको छ ।

2