Logo

निशुल्क सेनेटरी प्याड वितरण कर्याक्रमलाई एक अर्ब २९ करोड

अ+ अ-

काठमाडौं – शिक्षा क्षेत्रमा निशुल्क सेनेटरी प्याड वितरणलाई निरन्तरता दिई एक अर्ब २९ करोड विनियोजन गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभएकाे हाे । यसबाट १३ लाख छात्रा लाभान्वित हुनेछन् ।