काठमाडौं। सरकारले बजेटमार्फत सुनका गरहगहनामा २ प्रतिशत विलासिता कर लगाएको छ। यस अघि १० लाख रुपैयाँभन्दा माथिका सुन र सूनका गरहगना, हिरामोती जडित पत्थरमा मात्र कर लाग्ने गरेको थियो। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विहीबार सार्वजनिक गरेको आर्थिक विधेयकमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशतको विलासिता कर लगाएको छ भने हिरामोतिमा कर हटाएको छ।