Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

प्रभुका दुई फन्डले दिए १२ प्रतिशत प्रतिफल

अ+ अ-

काठमाडौं । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी सामूहिक लगानी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई १२ प्रतिशत प्रतिफल वितरण गर्ने भएका छन्।

प्रभु बैंक कोष प्रवर्द्धक र प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डले समान १२ प्रतिशत प्रतिफल दिने निर्णय गरेका हुन्।

प्रभु क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समिति बैठकले दुवै योजनाका इकाइधनीलाई १२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार प्रतिफल वितरणसम्बन्धी प्रस्ताव नियामकीय प्रक्रिया पूरा भएपछि सम्बन्धित इकाइधनीलाई वितरण गरिनेछ।

दुवै बन्दमुखी योजनाले गत आर्थिक वर्षमा गरेको लगानी व्यवस्थापनबाट प्राप्त प्रतिफलका आधारमा इकाइधनीलाई समान दरमा प्रतिफल वितरण गर्न लागेका हुन्।

2