Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

‘वर्षाले भोटेकोशीमा बाढी आएको होइन’

‘वर्षाले भोटेकोशीमा बाढी आएको होइन’
अ+ अ-

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले वर्षाले भोटेकोशीमा बाढी नआएको स्पष्ट गरेका छन्।

बितेका २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा भएको र त्यहाँ सात मिलिमिटर भन्दा बढी वर्षा नभएको बताए। उनले हिमताल फुटेको आशंका गर्दै अनुसन्धान गरिने बताए।

2