Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

रसुवाको बाढीबारे राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक

रसुवाको बाढीबारे राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक
A A+ A-

काठमाडौं। रसुवामा बुधबार बिहान आएको भीषण बाढीबाट भएको क्षति र उद्धार तथा राहतका विषयमा छलफल गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै सम्पन्न बैठकमा रसुवामा बाढीले पुर्‍याएको प्रारम्भिक क्षतिको विवरणबारे ब्रिफिङ गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार, खोज तथा राहतका कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री शाहले विपद्को यस घडीमा सबै सरोकारवाला निकायलाई आ–आफ्नो क्षेत्रबाट सक्रिय रूपमा परिचालित हुँदै बाढी प्रभावित नागरिकको उद्धार, खोजी तथा राहतमा जुट्न आग्रह गरेका छन्।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सम्बन्धित सुरक्षा निकाय र स्थानीय तहलाई परिचालन गरिएको जनाइएको छ।

2