Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग

बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग
अ+ अ-

सुदूरपश्चिम। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि रु तीन लाख ६० हजार आठ सय ३३ सहयोग गर्ने भएको छ ।

संसदीय दलका नेता कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक तथा दलका अन्य प्रदेशसभा सदस्यहरूले १० दिनको पारिश्रमिकबराबरको रकम सहयोग गर्ने बताए ।

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोगको घोषणा गरिएको शाहले जानकारी दिए ।

2