Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

मध्यपुर थिमी नगरपालिकाद्वारा रसुवा बाढीपीडितलाई ५१ लाख सहयोग

मध्यपुर थिमी नगरपालिकाद्वारा रसुवा बाढीपीडितलाई ५१ लाख सहयोग
अ+ अ-

भक्तपुर। मध्यपुर थिमी नगरपालिकाले भोटेकोशी बाढीपीडितलाई रु ५१ लाख १०५ सहयोग गर्ने निर्णय गरेको छ ।

भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गर्ने निर्णय भएको मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले राससलाई जानकारी दिनुभयो । आज बसेको उक्त बैठकले यही भदौ महिनाको १५ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले जानकारी दिनुभयो ।

उक्त रकम जनप्रतिनिधिको एक महिना बराबरको सुविधा तथा नगरपालिका र मातहत कार्यरत शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट तहअनुसार क्रमशः दुई, पाँच र सात दिनको रकम कट्टा गरी सङ्कलन गरिने बताउनुुभयो ।

2