Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सूर्य नेपालद्वारा दैवी प्रकोप उद्धार कोषमा १५ करोड सहयोग

सूर्य नेपालद्वारा दैवी प्रकोप उद्धार कोषमा १५ करोड सहयोग
अ+ अ-

काठमाडौं । निजी क्षेत्रबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्मकै ठूलो सहयोगस्वरूप सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ प्रदान गरेको छ । कम्पनीले शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी तथा महाप्रबन्धक प्रेम अर्यालले अर्थमन्त्री वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

पूर्वजानकारीसहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निजी क्षेत्रबाट प्राप्त सहयोगमध्ये यो सबैभन्दा ठूलो रकम भएको जनाइएको छ

2