Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

चेम्बरद्वारा राहत सामग्री हस्तान्तरण

चेम्बरद्वारा राहत सामग्री हस्तान्तरण
अ+ अ-

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले रसुवास्थित भोटेकोशी बाढीबाट प्रभावितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । चेम्बरले आज नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुसीलाई ती राहत सामग्री हस्तान्तरण गरेको हो ।

सरकारलाई तयारी पोसाक, चिउरा, बिस्कुट, सेनिटरी प्याड, मञ्जन, ब्रस, पञ्जा तथा मास्क, टिसर्ट, दाललगायत दैनिक आवश्यक सामग्री हस्तान्तरण गरिएको चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले जानकारी दिए ।

यसअघि चेम्बरले नेपाल प्रहरीलाई १७ र विदुर नगरपालिकालाई दुई वटा ड्रोन तथा १२५ वटा पावर बैंक हस्तान्तरण गरेको थियो ।

2