Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीपीडितका लागि एक लाख सहयोग

बाढीपीडितका लागि एक लाख सहयोग
अ+ अ-

भद्रपुर। बिर्तामोड नगरपालिका–८ नं वडाले भोटेकोशी बाढीपीडित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख सहयोग गरेको छ ।

वडा कार्यालयले आव २०८३/८४ को वार्षिक योजना तथा कार्यक्रमअन्तर्गत तीज, दधिकाद र सोहराय लगायतका पर्व तथा संस्कृति शीर्षकमा विनियोजित बजेटबाट उक्त रकम सहयोग गरेको वडाध्यक्ष अजय कार्कीले जानकारी दिए ।

2