Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

हिमगिरिद्वारा बाढीपीडितका लागि ७० लाख बराबरको सरसफाइका सामग्री सहयोग

हिमगिरिद्वारा बाढीपीडितका लागि ७० लाख बराबरको सरसफाइका सामग्री सहयोग
A A+ A-

काठमाडौँ। मोरङको हिमगिरि हाइजिन लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएकाहरूका लागि रु ७० लाख मूल्य बराबरको सरसफाइका सामग्री सहयोग गर्ने जनाएको छ । भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा विपद्का कारण स्वास्थ्य सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले कम्पनीले व्यक्तिगत तथा घरायसी सरसफाइका सामग्री सहयोग गर्ने घोषणा गरेको हो ।

जाजू ग्रुपका अध्यक्ष एवं वरिष्ठ उद्योगी महेश जाजूले बाढी प्रभावित क्षेत्रका सर्वसाधारणमा स्वास्थ्य सङ्क्रमण नहोस् भनेर उद्योगले करिब रु ७० लाख रकम बराबरको साबुन, डिटर्जेन्टलगायत व्यक्तिगत तथा घरायसी सरसफाइका अत्यावश्यक सामग्री प्रभावित परिवारलाई उपलब्ध गराउने बताए । देवनारा ग्रुप तथा जाजू ग्रुपअन्तर्गत हिमगिरि हाइजिन लिमिटेड सञ्चालित छ । उनले सरसफाइका समान ट्रकबाट प्रधानमन्त्री दैवी प्रकोष उद्धार कोषमार्फत वितरण गर्नका लागि काठमाडौँ पठाइएको काठमाडौँमा पठाइएको जानकारी दिए ।

2