Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

अमेरिकी आर्थिक कारबाहीमा ईयूको समर्थनप्रति इरानको निन्दा

अमेरिकी आर्थिक कारबाहीमा ईयूको समर्थनप्रति इरानको निन्दा
A A+ A-

एजेन्सी। इरानविरुद्ध अमेरिकाले जारी गरेको आर्थिक कारबाहीमा ९युरोपियन युनियन० ईयूको समर्थनप्रति निन्दा गर्दै इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले युरोपले अब रणनीतिक स्वायत्तता दाबी गर्न नसक्ने बताएका छन् ।

संयुक्त राज्य अमेरिकामा आयोजित जी–२० अर्थमन्त्रीहरू र सेन्ट्रल बैंकका गभर्नरहरूको बैठकमा सोमबार जारी गरिएको ईयू वक्तव्यको जवाफमा सामाजिक सञ्जाल एक्समार्फत बाघाईले यस्तो टिप्पणी गरेका हुन् ।

युरोपियन युनियनले इरानले आफ्ना गतिविधिहरू रोकी र विश्वासका साथ शान्ति वार्तामा सङ्लग्नना सुनिश्चित गर्नुपर्ने अमेरिकी दबावलाई स्वागत गरेको छ ।

यसरी वासिङ्टनको एक पक्षीय आदेश कार्यान्वयन गर्दा युरोपले आगामी दिनमा रणनीतिक स्वायत्तताको विषयमा बहस गर्न नसक्ने बाघाईले बताएका छन्।

युरोपियन युनियनले हर्मुजको जलमार्गमा क्षेत्रीय स्थिरता र आवागमन स्वतन्त्रताको सुनिश्चित गर्न इरानसँग कूटनीतिक प्रयास जारी राख्न आह्वान गर्दै थप उपायहरूका लागि संयुक्त राज्य अमेरिका र अन्य साझेदारहरूसँग तेहरानमा दबाब कायम राख्न तयार रहेको बताएको छ ।

गत अगस्त–१९ मा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आर्थिक कारोबार गर्ने देशहरूले आर्थिक दबाव सामना गर्नुपर्ने चेतावनी दिँदै इरानलगायत इरानसँग कारोबार गर्ने देशविरुद्ध क्रूर आर्थिक कारबाहीको घोषणा गरेका थिए ।

2