काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन सुरु गरेका छन्।
यही भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढी, त्यसबाट भएको जनधनको क्षति तथा भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापनका विषयमा प्रधानमन्त्री शाहले संसदमा जानकारी गराउने छन्।
