Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग
A A+ A-

तनहुँ। तनहुँ उद्योग वाणिज्य सङ्घले बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु एक लाख ५६ हजार १५६ आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संघले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य पविन्द्रकुमार श्रेष्ठमार्फत उक्त रकम हस्तान्तरण गरेको अध्यक्ष इमकुमार मल्लले जानकारी दिए।

2