Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भोटेकोशी बाढी : १ हजार ३४४ वटा शव फेला, चार हजार ८९८ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : १ हजार ३४४ वटा शव फेला, चार हजार ८९८ जना अझै सम्पर्कविहीन
A A+ A-

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढी कारण हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार ४ हजार ८९८ जना अझै सम्पर्कविहीन छन्।

प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ।

त्यस्तै, बाढीमा परेका ८ हजार ६३१ जना घाइतेहरुको उद्धार गरिएको छ। प्रहरीले हालसम्म १ हजार ३० जनाको शव व्यवस्थान गरेको जनाएको छ।

2