Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बेत्रावतीमा बाढीमा पुरिएको घरबाट एक महिलाको सकुसल उद्धार

बेत्रावतीमा बाढीमा पुरिएको घरबाट एक महिलाको सकुसल उद्धार
A A+ A-

नुवाकोट। भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढीमा फसेकी विदुर नगरपालिका–१० स्थित वेत्रावतीबाट आज अपराह्न चन्द्रिका श्रेष्ठको सकुशल उद्धार गरिएको छ ।

सशस्त्र प्रहरी बल १९ नं गुल्मबाट बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा रहेको टोलीले ६४ वर्षीया श्रेष्ठलाई उहाँको घरको चौथो तलाबाट उद्धार गरेको हो ।

गुल्मका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक वीरेन्द्र राउतका अनुसार बाढीबाट प्रभावित वस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि त्यसलगत्तै उनको उद्धार गरिएको हो ।

उन हिलोमा गाडिएको अवस्थामा हुनुहुन्थ्यो । थप उपचारको लागि श्रेष्ठलाई काठमाडौँ  पठाइएको छ ।

2