Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

कर्णाली राजमार्गमा यातायात व्यवसायीको मनपरीले यात्रु सास्तीमा

कर्णाली राजमार्गमा यातायात व्यवसायीको मनपरीले यात्रु सास्तीमा
A A+ A-

कालीकोट। कर्णाली राजमार्गमा यातायात व्यवसायीको मनोमानीका कारण यात्रुहरूले सास्ती खेप्नु परेको गुनासो बढेको छ। यात्राका क्रममा सवारीसाधन बिग्रिएपछि वैकल्पिक व्यवस्था नहुँदा यात्रुहरू घन्टौँसम्म अलपत्र पर्ने गरेका छन्।

यात्रुहरूका अनुसार सवारीसाधन बिग्रिएपछि व्यवसायीले अर्को गाडीको व्यवस्था गर्नुको साटो, “जाने भए जाऊ, नजाने भए नजाऊ, गाडी बनेपछि पो जाने हो,” भन्दै गैरजिम्मेवार जवाफ दिने गरेका छन्। कालीकोटबाट सुर्खेततर्फ यात्रा गरिरहेका देउलासिंह ठकुरीले खुट्टा भाँचिएकी एक महिला सवार गाडी बिग्रिँदा पनि व्यवसायीले अर्को सवारी साधनको व्यवस्था नगरेको बताइन्। उनका अनुसार व्यवसायीले यात्रुको सुरक्षा र जिम्मेवारीभन्दा आफ्नो मनोमानीलाई प्राथमिकता दिने गरेका छन्।

दुर्गम क्षेत्रमा सार्वजनिक यातायातको सीमित विकल्प भएकाले व्यवसायीले यात्रुहरूसँग आफूखुसी व्यवहार गर्ने गरेको गुनासो व्यापक छ। प्राविधिक समस्याका कारण सवारी बिग्रिनु सामान्य भए पनि त्यसपछि यात्रुलाई अलपत्र पार्नु व्यवसायीको गैरजिम्मेवारीपन भएको यात्रुहरूको भनाइ छ।

पीडित यात्रुहरूले सम्बन्धित निकायले यातायात व्यवसायीको यस्तो व्यवहार नियन्त्रण गर्दै सवारी बिग्रिएको अवस्थामा तत्काल वैकल्पिक सवारीसाधनको व्यवस्था गर्न माग गरेका छन्।

2