Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

पाँचथर प्याब्सनद्वारा बाढीपीडितका लागि दुई लाख ८२ हजार सहयोग

पाँचथर प्याब्सनद्वारा बाढीपीडितका लागि दुई लाख ८२ हजार सहयोग
A A+ A-

फिदिम। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहतका लागि पाँचथरका निजी तथा आवासीय विद्यालयहरूले दुई लाख ८२ हजार छ सय ६६ रुपियाँ सहयोग गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० पाँचथरको समन्वयमा जिल्लाका विभिन्न विद्यालयबाट स्वेच्छिक रूपमा सो रकम सङ्कलन गरिएको हो।

प्याब्सन पाँचथरका अध्यक्ष नबिन ओझाका अनुसार विपद्को घडीमा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकको सक्रियतामा उक्त रकम सङ्कलन गरिएको हो। सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप केन्द्रीय राहत कोषमा जम्मा गरिएको छ।

सहयोग रकममध्ये विद्या वरदान इङ्लिस बोर्डिङ स्कुलले सर्वाधिक एक लाख पाँच हजार रुपियाँ प्रदान गरेको छ। यसैगरी नयाँ नमुना माध्यमिक विद्यालय र जुनियर फ्लावरबारी इङ्लिस बोर्डिङ स्कुलले २५(२५ हजार रुपियाँ सहयोग गरेका छन्। निलकण्ठ भोकेसनल इङ्लिस बोर्डिङ स्कुल, बालकिरण इङ्लिस बोर्डिङ स्कुल, मुक्ततारा इङ्लिस बोर्डिङ स्कुल र पाथिभरा इङ्लिस बोर्डिङ स्कुल ९राँके० ले समान १५(१५ हजार रुपियाँ उपलब्ध गराएका छन्।

त्यस्तै समता स्कुलले ११ हजार एक सय ११, चोकमागु इङ्लिस बोर्डिङ स्कुलले ११ हजार, नाङ्गिन इङ्लिस बोर्डिङ स्कुल, माउन्ट एभरेस्ट इङ्लिस बोर्डिङ स्कुल र रामतारा इङ्लिस बोर्डिङ स्कुलले १०(१० हजार रुपियाँ सहयोग गरेका छन्। सनसाइन इङ्लिस बोर्डिङ स्कुल (थर्पु) ले पाँच हजार पाँच सय ५५ तथा मनराज इङ्लिस बोर्डिङ स्कुल (याङवरक) र पाथिभरा इङ्लिस बोर्डिङ स्कुल ९याङवरक० ले पाँच(पाँच हजार रुपियाँ प्रदान गरेका छन्। प्याब्सन पाँचथरले आगामी दिनमा पनि राहत र पुनःस्थापनाका कार्यमा सहयोग जारी राख्ने जनाएको छ।

2