udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

हर्मुज जलमार्गको सुरक्षाबारे इरान, साउदी अरब र टर्कीबीच छलफल

हर्मुज जलमार्गको सुरक्षाबारे इरान, साउदी अरब र टर्कीबीच छलफल
A A+ A-

काठमाडौँ। इरानका परराष्ट्र मन्त्री सैयद अब्बास अराघचीले हर्मुज जलमार्गको सुरक्षा सुनिश्चित गर्ने विषयमा टर्की र साउदी अरबका आफ्ना समकक्षीहरूसँग टेलिफोन वार्ता गरेका छन्। इरानी समाचार संस्था इर्नाका अनुसार शनिबार राति भएको यस संवादमा क्षेत्रीय स्थिरता र जलमार्गमा देखिएको असुरक्षाका विषयमा छलफल भएको हो।

यो कूटनीतिक पहल इरान र संयुक्त राज्य अमेरिकाबीच भएको समुद्री झडपपछि अगाडि बढेको हो। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल एक्समार्फत जनाएअनुसार इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले क्षेत्रीय जलमार्गमा गस्ती गरिरहेका दुई अमेरिकी युद्धपोततर्फ ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। जवाफमा अमेरिकी सेनाले इरानका तीनवटा कच्चा तेल ढुवानी गर्ने जहाजमा प्रहार गरेको छ। सेन्टकमले अमेरिकी विमानवाहक पोत र डिस्ट्रोयरले आक्रमण छल्न सफल भएको र कुनै मानवीय क्षति नभएको उल्लेख गरेको छ।

यता इरानी नौसेनाले अमेरिकी प्रहारको पुष्टि गर्दै त्यसको प्रतिशोधमा तीनवटा तेल ट्याङ्कर र अमेरिका सम्बद्ध अन्य तीन जहाजलाई निसाना बनाएको जनाएको छ। आईआरजीसीले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै आफ्ना एयरोस्पेस फोर्सले अमेरिकी युद्धपोतमाथि मिसाइल प्रहार गरेको स्वीकार गरेको छ। इरानले ती अमेरिकी जहाजहरूले आफ्ना जहाजलाई दुःख दिएको र नौसेना नाकाबन्दीमा संलग्न रहेको आरोप लगाएको छ। साथै, आईआरजीसीले हर्मुज जलमार्गको संरक्षित क्षेत्रमा प्रवेश गर्न खोजेको अमेरिकी सेनाको एक जहाजमाथि पनि आक्रमण गरेको दाबी गरेको छ। फेब्रुअरी २८ मा भएको अमेरिका(इजरायली प्रहारपछि तेहरानले हर्मुज जलमार्गको आवागमनमा प्रतिबन्ध लगाएको थियो भने अमेरिकी सेनाले इरानी तटीय क्षेत्रमा नौवहन नाकाबन्दी जारी राखेको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action