Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

उद्धार कोषमा मकवानपुरबाट ५७ लाख सहयोग

उद्धार कोषमा मकवानपुरबाट ५७ लाख सहयोग
A A+ A-

बागमती। यही भदौ १० गते भोटेकोशीमा गएको बाढीबाट प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मकवानपुर जिल्लाबाट रु ५७ लाख ८६ हजार रकम सहयोग प्रदान भएको छ ।

जिल्ला प्रशासन कार्यालय, मकवानपुरले आज सूचना जारी गर्दै हालसम्म जिल्लाका ३४ वटा विभिन्न संस्था तथा व्यक्तिबाट सो रकम जम्मा भएको जानकारी गराएको हो । कोषमा हेटौँडा स्कुल अफ म्यानेजमेन्टले रु २० लाख उपलब्ध गराएको छ भने नवोदय शिशु सदनले रु छ लाख ५० हजार सहयोग प्रदान गरेको छ ।

यस्तै मकवानपुर उद्योग वाणिज्य सङ्घले रु पाँच लाख पाँच हजार ५५५, नारायणी कलेज र तुलसीमेहर स्कुलले रु तीन लाख ५५ हजार, मकवानपुर सहकारी हस्पिटलले रु दुई लाख ५१ हजार, बालजागृती इङ्गलिस सेकेण्डरी स्कुल, हेटौँडाले रु दुई लाख छ हजार ३२०, राजु अधिकारीले रु दुई लाख सहयोग उपलब्ध गराएको प्रशासनले जनाएको छ ।

कोषमा जिल्लाका १३ संस्था एवं व्यक्तिले रु एक लाखदेखि रु एक लाख ५५ हजार ५५५ सम्म सहयोग गरेका छन् । जिल्लामा विभिन्न व्यक्ति एवं संस्थाले रु पाँच हजार १०० देखि माथि विभिन्न रकम सहयोग गरेको सूचनामा उल्लेख छ ।

2