udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश

नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
A A+ A-

काठमाडौं। नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले सो निर्णय गरेको हो।

प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश रहेको छ। बोनस शेयरका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा र नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा छुट्याइएको छ। यी रकमहरूमा करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

त्यसैगरी, बैंकले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँटको मितिबाट २१३ दिनको समानुपातिक आधारमा हुनेछ। हाल बैंकको साधारण शेयरतर्फको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ २६ पैसा र अग्राधिकार शेयरतर्फको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ।

बैंकले वित्तीय नतिजा र व्यावसायिक वृद्धिको आधारमा शेयरधनीलाई प्रतिफल प्रदान गर्ने उद्देश्यले यो प्रस्ताव ल्याएको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ। नबिल बैंकले हाल देशभर २६३ शाखा र ३१५ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action