Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

सोना सिमेन्ट र शुभम् हेल्थ केयरद्वारा १ करोड ५ लाख राहत सहयोग

सोना सिमेन्ट र शुभम् हेल्थ केयरद्वारा १ करोड ५ लाख राहत सहयोग
A A+ A-

काठमाडौं। सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (सोना सिमेन्ट) र शुभम् हेल्थ केयर प्रोडक्ट्सले बाढी प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि संयुक्त रूपमा १ करोड ५ लाख ९१ हजार रूपैयाँ सहयोग गरेका छन्।

मंगलबार सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडका प्रबन्ध निर्देशक निपेश तायलसहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो।

सहयोग रकममध्ये सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत ५१ लाख रूपैयाँ प्रदान गरेको छ। साथै, कम्पनीका कर्मचारीहरूले आफ्नो एक दिनको तलब बराबर ४ लाख ९१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका छन्। यसका अतिरिक्त, निपेश तायल निर्देशक रहेको शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रा। लि। बाट थप ५० लाख रूपैयाँ सहयोग उपलब्ध गराइएको छ।

रकम हस्तान्तरण गर्दै प्रबन्ध निर्देशक तायलले प्राकृतिक विपत्तिको कठिन घडीमा सरकारसँग सहकार्य गर्दै नागरिकको सेवामा समर्पित हुन सानो प्रयास गरिएको बताए। सहयोग रकम बुझ्दै अर्थमन्त्री डा। वाग्लेले विपद्को समयमा निजी क्षेत्रले देखाएको उदारता र मानवीय कार्यको प्रशंसा गरेका छन्।

2