Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

गुल्मीका स्थानीय तहद्वारा बाढीपीडितका लागि एक करोड ४९ लाख सहयोग

गुल्मीका स्थानीय तहद्वारा बाढीपीडितका लागि एक करोड ४९ लाख सहयोग
A A+ A-

गुल्मी। गुल्मीका स्थानीय तहहरूले बाढी तथा पहिरो प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड ४९ लाख ६१ हजार ४३ रुपियाँ सहयोग गर्ने निर्णय गरेका छन्। जिल्लाका १२ मध्ये ११ स्थानीय तहले आफ्नो विपद् व्यवस्थापन कोष तथा जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूको पारिश्रमिकबाट उक्त रकम जम्मा गर्ने भएका हुन्।

रेसुङ्गा नगरपालिकाले १० लाख, मुसिकोट नगरपालिकाले एक लाख, कालिगण्डकी गाउँपालिकाले १९ लाख ५५ हजार १५६, सत्यवती गाउँपालिकाले ३० लाख ९६ हजार ३९१ र चन्द्रकोट गाउँपालिकाले १४ लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेका छन्। त्यस्तै, रुरुक्षेत्र गाउँपालिकाले २६ लाख ७५ हजार, गुल्मीदरबारले पाँच लाख, धुर्कोटले १३ लाख ३७ हजार, इस्माले २१ लाख एक हजार ६९६, मदानेले चार लाख ९५ हजार ८०० र मालिका गाउँपालिकाले तीन लाख रुपियाँ सहयोग गर्ने भएका छन्। छत्रकोट गाउँपालिकाले पनि सरकारी मापदण्ड अनुसार सहयोग संकलन गरी महिनाको अन्तिमसम्म कोषमा जम्मा गर्ने जनाएको छ।

यसैबीच, बाढीका कारण गुल्मीका सात जना सम्पर्कविहीन भएका छन्। प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार बेपत्ता हुनेहरूमा दिनेश घिमिरे, यमबहादुर दर्लामी, अनिता पुरी, कपिलमणि ज्ञवाली, गणेश ज्ञवाली, धनबहादुर गलामी र शिव न्यौपाने रहेका छन्। उनीहरूको खोजीका लागि विभिन्न तहमा समन्वय भइरहेको छ।

2