Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

भोटेकोसी बाढीपीडितका लागि टेलिकम कर्मचारीद्वारा दुई करोड सहयोग

भोटेकोसी बाढीपीडितका लागि टेलिकम कर्मचारीद्वारा दुई करोड सहयोग
A A+ A-

काठमाडौँ- नेपाल टेलिकमका कर्मचारीले भोटेकोसी बाढी प्रभावितका लागि दुई करोड रुपैयाँ सहयोग गरेका छन्। टेलिकमका कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गरेका हुन्।

सोमबार आयोजित एक कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सहयोग रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिन्। रसुवाको भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कर्मचारीको तर्फबाट उक्त सहयोग उपलब्ध गराइएको टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार कर्मचारीबाट संकलित दुई करोड २६ लाख ६६ रुपैयाँ कोषमा जम्मा गरिएको हो। साथै, नेपाल टेलिकमले संस्थागत रूपमा समेत केही दिनभित्रै थप राहत सहयोग गर्ने तयारी गरेको छ।

2