Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख सहयोग

वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख सहयोग
A A+ A-

काठमाडौं। नेपालको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बाढी प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रूपैयाँ सहयोग गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। विपद्को समयमा सरकारको उद्धार र राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।

बाढी र पहिरोका कारण वर्ल्डलिंकको आफ्नै पूर्वाधारमा पनि करिब ३.५ करोड रूपैयाँ बराबरको क्षति पुगेको छ। कम्पनीले व्यावसायिक नाफाभन्दा माथि उठेर मानवीय जिम्मेवारीलाई प्राथमिकता दिँदै यो सहयोग गरेको हो।

सहयोग हस्तान्तरणका क्रममा कम्पनीका अधिकारीहरूले नागरिक समस्यामा परेको बेला आफू पनि प्रभावित हुँदाहुँदै उनीहरूको साथमा उभिनुपर्ने बताए। उनीहरूले यो सहयोग राष्ट्रप्रतिको जिम्मेवारी भएको उल्लेख गरेका छन्।

बाढीका कारण सडक, विद्युत् र सञ्चार पूर्वाधारमा अवरोध पुगे पनि वर्ल्डलिंकले आफ्ना प्राविधिकहरूलाई परिचालन गरी तीन दिनभित्रै प्रभावित क्षेत्रका नेटवर्कहरू पुनःस्थापना गरेको छ।

2