udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सेयरबजारमा १५ अंकको गिरावट, ४ अर्ब १९ करोडको कारोबार

सेयरबजारमा १५ अंकको गिरावट, ४ अर्ब १९ करोडको कारोबार
A A+ A-

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज १५.४३ अंकको गिरावट आएको छ। यससँगै बजार सूचक २५४५.४० विन्दुमा झरेको छ।

कारोबारमा आएका सेयरमध्ये ७४ वटाको मूल्य बढेको छ भने १९२ वटाको मूल्य घटेको छ। साथै ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। आजको बजारमा कुल ४ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। अन्य कम्पनीको सेयर मूल्य भने ६.४० प्रतिशतसम्मले वृद्धि भएको छ। यता, इमर्जिङ नेपाल लिमिटेड र सिन्धु पावरको सेयर मूल्य भने १४.९९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेको छ। कम्पनीको आज ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अन्य कम्पनीहरुको कारोबार रकम भने १७ करोड रुपैयाँसम्म रहेको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action