udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सिटिजन्स बैंकद्वारा ५.९९ प्रतिशत ब्याजदरमा घर तथा सवारी कर्जा सार्वजनिक

सिटिजन्स बैंकद्वारा ५.९९ प्रतिशत ब्याजदरमा घर तथा सवारी कर्जा सार्वजनिक
A A+ A-

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ५.९९ प्रतिशत वार्षिक ब्याजदरमा नयाँ घर तथा सवारी कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार भन्ने नारासहित यो योजना ल्याएको हो।

यस योजनाअन्तर्गत घर कर्जाका लागि पाँच वर्ष र व्यक्तिगत सवारीसाधन कर्जाका लागि तीन वर्षसम्म ब्याजदर स्थिर रहनेछ। स्थिर अवधि समाप्त भएपछि बैंकको प्रचलित औसत मासिक आधार दरमा १.५५ प्रतिशत प्रिमियम थप गरी नयाँ ब्याजदर कायम गरिने बैंकले जनाएको छ। इच्छुक ग्राहकले बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गरी थप जानकारी लिन सक्नेछन्।

बैंक अफ द इयर २०२४ र २०२५ अवार्डबाट सम्मानित सिटिजन्स बैंकले यसअघि फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो। बैंकले युवा लक्षित जेन-जी सेभिङ अकाउन्ट, डिजी बैंक सेवा र फ्रिलान्सर सेभिङ अकाउन्ट जस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ।

हाल बैंकले देशभरका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। यसका साथै बैंकले मोबाइल एपमार्फत शेयर आवेदन र क्रस बैंक टेलर सुविधाजस्ता आधुनिक बैंकिङ सेवाहरू पनि प्रदान गरिरहेको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action