Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

चीनमा लिपमोटर बी ०३ एक्स दोस्रो सर्वाधिक बिक्री हुने गाडी

चीनमा लिपमोटर बी ०३ एक्स दोस्रो सर्वाधिक बिक्री हुने गाडी
A A+ A-

काठमाडाैं ।  लिपमोटर बी ०३ एक्स, जुन चिनियाँ बजारमा ए १० का रूपमा परिचित छ, चीनमा दोस्रो सर्वाधिक बिक्री हुने सवारी साधन बनेको छ । यस मोडलले अगस्ट महिनामा मात्र ३०,६५२ युनिट बिक्री गरेको छ । यससँगै बी ०३ एक्स लिपमोटरको इतिहासमा सबैभन्दा छिटो १ लाख युनिट बिक्री हुने गाडी बनेको छ । गत मार्च २६ मा बजारमा आएको यो मोडलले १३५ दिनपछि, अर्थात् अगस्ट ७, २०२६ मा यो कीर्तिमान कायम गरेको हो ।

यसको सफलतासँगै लिपमोटर लगातार दुई महिनासम्म मासिक १ लाखभन्दा बढी गाडी डेलिभरी गर्ने पहिलो चिनियाँ विद्युतीय सवारी स्टार्टअप बनेको छ । बी ०३ एक्समा १४५ किलोवाट मोटर, ५५ किलोवाट ब्याट्री र ५०५ किलोमिटर सीएलटीसी रेन्ज रहेको छ । यसमा १६ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने फास्ट चार्जिङ सुविधा छ ।

गाडीको इन्टेरियरमा क्वालकम स्न्यापड्रैगन ८२९५ पी ककपिट चिपसहितको डुअल हाई-परफर्मेन्स चिप जडान गरिएको छ । यसमा ५१० लिटरको बूट स्पेस रहेको छ, जसलाई सिट फोल्ड गरेर १६०५ लिटरसम्म बढाउन सकिन्छ । स्टेलान्टिस समूहको साथ रहेको लिपमोटर चीनको नम्बर १ स्टार्टअप न्यू इनर्जी भेहिकल ब्रान्ड हो । कम्पनीले हालसम्म विश्वभर १७ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ र ४५ भन्दा बढी देशहरूमा २,००० भन्दा धेरै बिक्री तथा सेवा केन्द्रहरू सञ्चालन गरिरहेको छ ।

2