Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

धनकुटा नगरपालिकाद्वारा सडक किनारमा बेसार खेती विस्तार

धनकुटा नगरपालिकाद्वारा सडक किनारमा बेसार खेती विस्तार
A A+ A-

काठमाडौं। धनकुटा नगरपालिकाले सडक छेउछाउका खाली जग्गाको सदुपयोग गर्दै बेसार खेती विस्तार सुरु गरेको छ। स्थानीय किसान र सामुदायिक वन समूहलाई कृषि कार्यमा प्रोत्साहित गर्ने र सडक क्षेत्रलाई हरियाली बनाउने उद्देश्यले यो अभियान थालिएको हो।

कोशी राजमार्गको सरस्वती चोक-सल्लेरी खण्डसहित नगरका विभिन्न भित्री सडक किनारमा गरी करिब सात रोपनी क्षेत्रफलमा बेसार रोपिएको छ।

नगरपालिकाको वातावरण शाखाका प्रमुख उपेन्द्र खनालका अनुसार यस खेतीको मुख्य उद्देश्य खाली जमिनको सदुपयोग गर्नु हो। बाँदरलगायतका जनावरले बेसारमा क्षति नपुर्‍याउने भएकाले किसानका लागि यो खेती सुरक्षित मानिएको छ। नगरपालिकाले गत आर्थिक वर्षमा १०० किलो बेसारको बीउ प्रतिकिलो १०० रुपियाँका दरले खरिद गरेको थियो।

नगरपालिकाको स्वरोजगार कार्यक्रममा आबद्ध व्यक्तिहरूलाई बेसारको गोडमेल र हेरचाहमा परिचालन गरिएको छ। उनीहरूले सडक क्षेत्रको सरसफाइ र फलफूलका बिरुवा रोप्ने कार्यसमेत गर्दै आएका छन्। यस खेतीबाट उत्पादन हुने बीउ आगामी दिनमा नगरभित्रका सरकारी, ऐलानी तथा पर्ती जग्गामा विस्तार गर्ने योजना रहेको छ। साथै, उत्पादन भएको बीउ इच्छुक किसान, कृषक समूह र सामुदायिक वनलाई वितरण गरिने नगरपालिकाले जनाएको छ।

2