Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

नवलपुरमा सिँचाइका लागि जडान गरिएका दुई ट्रान्सफर्मर चोरी

नवलपुरमा सिँचाइका लागि जडान गरिएका दुई ट्रान्सफर्मर चोरी
A A+ A-

काठमाडौं। नवलपुरमा सिँचाइका लागि जडान गरिएका दुईवटा विद्युत् ट्रान्सफर्मर चोरी भएका छन्।

पछिल्लो चार दिनको अन्तरालमा जिल्लाका दुई फरक स्थानबाट ट्रान्सफर्मर चोरी भएपछि स्थानीय किसान मर्कामा परेका छन्।

गएराति गैँडाकोट नगरपालिका-१३, सिख्रौलीस्थित सिख्रौली भूमिगत सिँचाइ उपभोक्ता समितिको बोरिङ सञ्चालनका लागि राखिएको ट्रान्सफर्मर चोरी भएको हो।

गैँडाकोट-१३ का वडाध्यक्ष मधुकर मल्लका अनुसार खेतमा सिँचाइका लागि जडान गरिएको उक्त उपकरण रातको समयमा चोरी भएको हो।

यसअघि भदौ २३ गते देवचुली नगरपालिका-१७, छिपेनी गुठीबगरीस्थित खेतमा सिँचाइका लागि राखिएको अर्को ट्रान्सफर्मर पनि चोरी भएको थियो।

लगातार ट्रान्सफर्मर चोरी हुन थालेपछि सिँचाइका लागि जडान गरिएका विद्युतीय उपकरणको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।

उपकरण चोरी भएपछि किसानको सिँचाइ कार्य प्रभावित भएको छ। स्थानीयले सिँचाइ आयोजना र खेतमा राखिएका ट्रान्सफर्मरको सुरक्षाका लागि प्रभावकारी व्यवस्था मिलाउन माग गरेका छन्। दुवै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

2