Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भारतले नेपाललाई दैनिक ६५४ मेगावाटसम्म बिजुली दिने

भारतले नेपाललाई दैनिक ६५४ मेगावाटसम्म बिजुली दिने
A A+ A-

काठमाडौं। रसुवाको भोटेकोसी नदीमा आएको बाढीले जलविद्युत् उत्पादनमा असर पुर्‍याएपछि भारतले नेपाललाई दैनिक ६५४ मेगावाटसम्म विद्युत् उपलब्ध गराउने भएको छ। भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई १३ सेप्टेम्बर २०२६ देखि ३१ डिसेम्बर २०२६ सम्मका लागि यो सुविधा प्रदान गरेको हो।

प्राधिकरणका अनुसार भारतले मध्यरात १२ बजेदेखि साँझ ६ बजेसम्म गरी दैनिक १८ घण्टा विद्युत् उपलब्ध गराउनेछ। मुजफ्फरपुर-ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर-महेन्द्रनगर १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ५४ मेगावाट गरी कुल ६५४ मेगावाट विद्युत् आयात गरिनेछ। सन् २०२७ जनवरीदेखि उपलब्ध हुने विद्युत्को परिमाणबारे भने आगामी डिसेम्बरमा पुनरावलोकन गरिने भारतले जनाएको छ।

भोटेकोसी बाढीले ऊर्जा क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। आरडीएनए प्रतिवेदनका अनुसार ऊर्जा पूर्वाधारमा १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ, जसमा उपकरण प्रतिस्थापन लागत समेत समावेश छ। जलविद्युत् तथा ग्रिडमा मात्र १६ अर्ब ३४ करोड रुपैयाँको आर्थिक क्षति भएको छ। बाढीले १३ वटा जलविद्युत् आयोजनामा असर पारेको छ, जसको कुल क्षमता ७५९.०२५ मेगावाट रहेको छ। यसमध्ये सञ्चालनमा रहेका २५०.४०० मेगावाट क्षमताका सात आयोजना र निर्माणाधीन ५०८.६२५ मेगावाट क्षमताका ६ आयोजना प्रभावित भएका छन्। साथै, २४.३६० मेगावाट उत्पादन क्षमताका पाँचवटा सौर्य ऊर्जा प्लान्टमा पनि क्षति पुगेको छ।

2