udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आज कुन तरकारीको मूल्य कति?

आज कुन तरकारीको मूल्य कति?
A A+ A-

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ।

समितिका अनुसार आज बजारमा डल्ले च्याउलगायत केही तरकारीको मूल्यमा वृद्धि भएको छ भने स्कुसको भाउ घटेको छ।

आज कालीमाटीमा स्कुसको औसत मूल्य प्रतिकिलो १५ रुपैयाँ कायम भएको छ। त्यस्तै डल्ले च्याउको मूल्य बढेर प्रतिकिलो ५२५ रुपैयाँ पुगेको छ। समितिको तथ्यांक अनुसार अन्य अधिकांश तरकारीको मूल्य भने स्थिर रहेको छ।

आजको बजार मूल्य अनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ७५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ८५ रुपैयाँ र सानो लोकल गोलभेँडा ४५ रुपैयाँमा कारोबार भइरहेको छ। रातो आलु ५३ रुपैयाँ र भारतीय सुकेको प्याज ९० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।

त्यसैगरी, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली १०५ रुपैयाँ, हाइब्रिड मुला ४५ रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ र डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो तोकिएको छ। तनेबोडी ६८ रुपैयाँ, मकै बोडी ११० रुपैयाँ, घिउ सिमी ९५ रुपैयाँ, करेला ६४ रुपैयाँ, लौका ५५ रुपैयाँ र लोकल परबल ६५ रुपैयाँ प्रतिकिलो छ।

अन्य तरकारीको मूल्यमा घिरौँला ५२ रुपैयाँ, हरियो डल्ले फर्सी ३५ रुपैयाँ, पाकेको फर्सी ६५ रुपैयाँ, भिन्डी ४५ रुपैयाँ, रायोको साग १०० रुपैयाँ, पालुंगोको साग १७५ रुपैयाँ, कन्य च्याउ २१३ रुपैयाँ र कुरिलो ४५० रुपैयाँ प्रतिकिलो रहेको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action