Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

पूर्वसहसचिव देवकोटाद्वारा बाढी पीडितका लागि ५० लाख सहयोग

पूर्वसहसचिव देवकोटाद्वारा बाढी पीडितका लागि ५० लाख सहयोग
A A+ A-

काठमाडौं। नेपाल सरकारका पूर्वसहसचिव लोकनाथ देवकोटाले बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५० लाख रुपैयाँ सहयोग गरेका छन्।

गोर्खा पालुङटार-२ सिम्पानी घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका देवकोटाले उक्त रकमको चेक अर्थमन्त्रीमार्फत हस्तान्तरण गरेका हुन्। हाल देशका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको भन्दै उनले सहयोग रकम हस्तान्तरण गरेका हुन्।

सहयोग हस्तान्तरणका क्रममा देवकोटाले राष्ट्रिय विपत्तिको यस घडीमा पीडित नागरिकलाई सहयोग गर्नु प्रत्येक नागरिकको कर्तव्य भएको बताए। उनले भने, ‘यो राष्ट्रिय विपत्तिको घडीमा पीडितहरूको घाउमा मलम लगाउनु र राहत पुर्‍याउनु सबै नागरिकको पहिलो दायित्व हो।’

2